सो वडाबाट मेयर पदमा एमालेका प्रत्यासी देवी ज्ञवालीले जम्मा ८९६ मत मात्र पाएका छन्। जब कि माओवादीकी रेणु दाहाललाई १ हजार ५४९ मत गएको छ।
काँग्रेस बलियो भएको वडा नं. २६ मा नेकपा (एमाले)ले वडाध्यक्षमा उम्मेद्वार दिएको थिएन। वडाध्यक्षमा खनाललाई सघाउने समझदारी गरेर एमालेले चारजना वडा सदस्य मात्रै उठाएको थियो। सहमति अनुरुप माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा कोही उठेका थिएनन्। वडाध्यक्षमा माओवादीका खनाल विजयी हुँदा बाँकी चारैजना सदस्य नेपाली काँग्रेसका उम्मेद्वारहरुले जितेको छ।
वडा अध्यक्षमा माओवादका खनालले पाए जति मत सदस्यका एमाले उम्मेदवारले पाएनन्।
No comments:
Post a Comment