नागरिकन्युजसँग कुरा गर्दै, उनले भने, ‘दुर्घटनापछि जहाजमा आगलागी भएको भन्ने आएका छ। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’
कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा मध्यान्ह १२ः०५ बजे विमान दुर्घटना भएको हो।
दुर्घटनापछि जहाजमा आगलागी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए। नागरिकन्युजसँग कुरा गर्दै, उनले भने, ‘दुर्घटनापछि जहाजमा आगलागी भएको भन्ने आएका छ। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’
दुर्घटनामा पाइलट गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक छ।
No comments:
Post a Comment