पुलमा युवायुवतीको यस्तो रोमान्स (फोटो सहित) - The Pride

Latest

BANNER 728X90

Sunday, May 21, 2017

पुलमा युवायुवतीको यस्तो रोमान्स (फोटो सहित)

काठमाडौं, जेठ ६– देश यतिबेला स्थानीय तहको निर्वाचनले तातेको छ । जेठको तातो मौसमलाई चुनावले तताइरहँदा युवायुवतिहरु भने गर्मीबाट मुक्त हुन शुक्रबार सानेपास्थित एक रिसोर्ट पौडी खेरेर रमाइलो गरिरहेका थिए ।

पछिल्लो समय गर्मी छल्न राजधानीका विभिन्न ठाउँमा बनाएका पौडिपोखरी पुग्ने गरेका छन् ।

राजधानीका रिसोर्टहरुका साथै पौडी खेल्नकै लागि पौडी पोखरीहरु सञ्चालनमा छन् । होटल,रिसोट तथा फनभ्यालीहरुमा बनाइएका यस्ता पोखरीहरु युवाहरुको आकर्षण बन्दै गएको छ ।

समयको गतिसँगै युवायुवती हिजोआज निशंकोच एकै ठाउँमा पौडी खेलेर शितलता प्रदान गर्ने मात्र होइन, पौडी पोखरीलाई मनोरञ्जनको साधन पनि बनाएका छन् । हेर्नुहोस फोटोहरु

No comments:

Post a Comment