‘उद्धारमै ढिला भयो, वहाँलाई बचाउन सकिएन’ पाइलट राइको निधन - The Pride

Latest

BANNER 728X90

Saturday, May 27, 2017

‘उद्धारमै ढिला भयो, वहाँलाई बचाउन सकिएन’ पाइलट राइको निधन

काठमाडाैं। गोमा एयरको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन पारस राइको निधन भएको छ। उनको उपचारको क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी माधव बुढाथोकीले जानकारी दिए।बुढाथोकीले डिसी नेपालसँगको टेलिफोन कुराकानीमा को-पाइलट सृजन मानन्धर गम्भीर अवस्थामा रहेको बताए। उनले खराव माैषमका कारण मानन्धरलाई काठमाडाैं पठाउन समस्या भएको बताए। उडिसकेको हेलिकप्टर पुनः ल्याण्ड गरिएको उनले जानकारी दिए।

‘हामीले घाइतेको उद्दारका लागि काठमाडाैं पठाउने प्रयास गरिरहेका छाैं, तर माैषम खराव भएर सफल हुन सकिएको छैन,’ डिएसपी बुढाथोकीले भने ‘उपचारकै क्रममा क्याप्टेन राइ बित्नु भयो, उद्दारमा पनि कठिनाइ भएर ढिला भयो, वहाँलाइ बचाउन सकिएन।’dcnepal

No comments:

Post a Comment