एक अन्तरवार्ता व्यक्तिगत जीबनका केही कुराहरु खुलासा गर्दै भनेकी छिन् म म्यूजिक डाईरेक्टर संग निकै क्लोज थिए मलाई लाग्थ्यो उनलाई निकै मन पराउँछु । तर, ब्रेकअपपछि मलाई महशुस भयो यो त आकर्षण मात्र रहेछ ।
यसपछि मेरो कोहि ब्वाईफ्रेन्ड छैन् । ब्यस्तताका कारण ब्वाईफ्रेन्डलाई दिने समय नै छैन् । भन्दै अहिले नै बिहे गर्ने सोँच नभएको बताएकी छिन् ।
No comments:
Post a Comment