त्यस्तै घुडाँको चोटका कारण रबिन श्रेष्ठ उपलब्ध नभएपछि कमल श्रेष्ठले बिराज , आदित्य र अन्जनलाई डिफेन्समा साथ् दिनेछन ।एसियन कपको छनोट चरणका खेलको तयारीका लागि नेपाल र भारतबीच आज साँझ मैत्रीपूर्ण खेल हुँदैछ। खेल मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा हुनेछन् ।
प्रशिक्षक कोजीरोजाईमा पर्न सफल खेलाडी यस प्रकार छन्
किरण , बिराज , अनन्त , आदित्य, कमल , रोहित , हेमन , अन्जन , सुजल, बिमल , नवयुग
No comments:
Post a Comment