यसकारण विवाहित श्रीमतीले आफ्नो श्रीमानलाई थाहै नदिई परपुरुष संग सम्बन्ध राख्ने गर्छन् - The Pride

Latest

BANNER 728X90

Monday, June 12, 2017

यसकारण विवाहित श्रीमतीले आफ्नो श्रीमानलाई थाहै नदिई परपुरुष संग सम्बन्ध राख्ने गर्छन्

विवाहित महिलाहरुले आफ्नो श्रीमान् हुँदा हुँदै अन्य परपुरुषसँग यौनसम्बन्ध रख्चन भने त्यसलाई अवैध सम्बन्ध भन्ने गरिन्छ । हाम्रो जस्तो समाजमा कुनै पनि परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने इजाजत हाम्रो संस्कृतिले दिँदैन । तर पनि कतिपय महिलाहरु परपुरुषसँग आकर्षित हुने गरेको पाइन्छ । व्यक्तिगत रुपमा यसको कारण फरक(फरक हुनसक्छ । विभिन्न कारणहरुले गर्दा महिलाहरु परपुरुषसंग अवैध सम्बन्ध राख्ने गर्छन । यी हुन् त ती पाँच कारणहरु ।
यौन समस्या वा एक्लोपन:
कतिपय पुरुषमा के पनि समस्या हुन्छ भने उनीहरु आफ्नो पत्नीलाई यौनसम्बन्धका दौरान पूर्ण सन्तुष्टि दिन सक्दैनन् । यसमध्ये केहीमा यौन समस्या हुने गरेको पाइन्छ भने केहीले पार्टनरको फिलिङ्सलाई ख्याल नराखी सम्बन्ध राख्छन् । यसले महिलालाई पूर्णसन्तुष्टि दिन सक्दैन । अनि उनीहरु परपुरुषप्रति आकर्षित हुन थाल्छन् ।
पुरुषहरु प्रायस् काममा व्यस्त हुने भएकाले घरबाहिर नै रहन्छन् । उनीहरुले पत्नीलाई पर्याप्त समय दिन सक्दैनन् । अझ हाम्रोजस्तो मुलुकमा त हजारौँ युवा विवाह गरेर विदेशिएका छन् । यस्तो अवस्थामा लामो समयसम्म उनीहरुबीच भेटघाटसमेत हुँदैन । यता पत्नीहरुलाई भने एक्लोपनाले सताउन थाल्छ । यौन चाहना पनि विस्तारै बढ्दै जान्छ । अनि नचाहेरै पनि उनीहरुमा विकल्पको सोच उत्पन्न हुन्छ । जसले उनीहरुलाई परपुरुषको जालमा पुर्‍याउँछ ।
पश्चिमा संकृतिको ठाडो प्रभाव:
पश्चिमी समाज हाम्रो तुलनामा निकै उदार छ । त्यहाँ विवाह र सम्बन्धविच्छेद निकै आमविषय हुन् । मन पर्दा सम्बन्ध जोड्छन्, नपरेको दिन छुट्टिन्छन् । यस्तो गर्दा पनि समाजले केही चासो राख्दैन । विवाह नै नगरी सँगै बस्दा पनि कसैको टाउको दुखाई हुँदैन । अहिले युवापुस्तामा त्यस्तो कल्चरप्रतिको आकर्षण निकै पाइन्छ । उनीहरु पनि त्यस्तै स्वतन्त्रता चाहन्छन् । जसले हाम्रो समाजमा गलत मानिने परपुरुष सम्बन्धतर्फ आकर्षित गराउन भूमिका खेलिरहेको छ

साभार :- npnews.com

No comments:

Post a Comment