उनीहरुले सुवास घिसिङलार्इ गाली गरे। कसैले भारत सरकार र बङ्गाल सरकारलार्इ घुँडा टेकाएको अर्थ लाएर खुसी भए।गोर्खालिको बारेमा जथा भाबी बोल्ने सिमा र एक नेपाली बीचमा फेसबुक लाइभ मार्फत कमेन्ट मा बाजा बाज पर्यो । नेपाली आमालाई वा नेपाललै अनेक भनेको भन्दै नेपाली युवाले सीमालाई अनेक कमेन्ट गरिरहेका छन् र बास्ताम्मा यो भन्नु पर्ने कुरा हो आफ्नी आमालाई कसैले नराम्रो भन्छ भने कसैले पनि सहेर बस्न सक्दैन तर सिमा भन्छिन मलाई नेपालीको कमेन्टले सारै चित दुख्यो । आखिर तेस्तो के कमेन्ट भएछ त भिडियोमा हेर्नुहोला ।

No comments:
Post a Comment