चितवन–मुग्लिन सडक अवरुद्ध, यसरी खोजियो चितवन–मुग्लिन पहिरोको विकल्प, यात्रु ढुक्क
हेटौँडा, १७ असार । चितवन–मुग्लिन सडक अवरुद्ध भएपछि पश्चिम र पूर्वबाट काठमाडौँ जाने सबै प्रकारका सवारी साधन त्रिभुवन राजपथबाट आज बिहान १२ बजेपछि पुनः सञ्चालन भएको छ ।
त्यसैगरी पश्चिमबाट आएका सबै प्रकारका सवारी साधन आज बिहानबाट हेटौँडा हुँदै त्रिभुवन राजपथ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो ।
काठमाडाँैबाट आएर पश्चिम जाने सवारी साधन पनि हेटौँडाबाट पश्चिमतर्फ प्रस्थान गरेको मनहरी इलाका प्रहरी कार्यालयले जनाएको छ
Friday, June 30, 2017
New
चितवन–मुग्लिन सडक अवरुद्ध : यसरी खोजियो चितवन–मुग्लिन पहिरोको विकल्प, यात्रु ढुक्क
About z
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment