शिक्षिकाले त्यती मात्र गरिनन् आपत्तिजनक अवस्थाको फोटो खिचेर उक्त फोटो भाइरल गरिदिने धम्कि दिएर ब्याकमेलिङ समेत गरेको बताइएको छ ।
रिपोर्टका अनुसार महिला टिचरको आफ्नो पतिसँग डिभोर्स भइसकेको थियो । पतिसँगको सम्बन्ध टुटेपछि उनी आफूले पढाउने एक बिद्यार्थीसँग नजिकिइन् । एक दिन छात्रलाई केही बहानामा घरमा बोलाइन् । त्यसपछि छात्रलाई आफूसँगै रक्सि पिलाएर लठ्ठ बनाइन् ।
त्यसपछि सुरु भयो शिक्षिकाको कर्तुत । उनले नशामै छात्रसँग शारिरीक सम्बन्ध राखिन्।
यौन सम्पर्ककै दौरान उनले एउटा फोटो पनि खिचिन् । र सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल बनाइदिने धम्कि दिँदै आफूसँग जबरजस्ति यौन सम्पर्क गर्न ब्ल्याकमेलिङ गर्न थालिन् । शारिरीक सम्बन्ध बनाउन राजिन भएपछि पनि शिक्षिकाले कुटपिट समेत गरेको बताइएको छ ।
त्यसपछि शिक्षिकाले सँधै आफूसँग यौन सम्पर्क गर्न छात्रलाई दवाव दिन थालिन् । आफू सँधै पिडित बन्नुपरेपछि छात्रले एकदिन सबै कुरा आफ्नो आमालाई सुनाए । त्यसपछि पिडित परिवारले आरोपीविरुद्ध पुलिसमा उजुरी दिइन् । पुलिसले ति शिक्षिकालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ भने उनको घरबाट सबै तस्बिर समेत बरामद गरेको छ ।
No comments:
Post a Comment