केन्द्रका अनुसार बिहान ९ बजेर ६ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको एकमिनेटपछि फेरि ३।२ रेक्टर स्केलको भूकम्प गयो ।
भूकम्पको केन्द्रबिन्दू बनेपादेखि उत्तरपूर्व रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतीको विवरण अझै आईसकेको छैन
No comments:
Post a Comment