सिक्किमको डोका ला जनरल क्षेत्रमा भएको सो घटनामा मानवीय क्षति भने नभएको बताइएको छ । चिनियाँ कारवाहीका क्रममा भारतीय सेनासँग झडपसमेत भएको बताइएको छ । यद्यपि यस सम्बन्धी विस्तृत विवरण खुलाइएको छैन । भारतीय सेनाले मानव शृङ्खला बनाएर चिनियाँ सेनालाई भारतीय क्षेत्रमा प्रवेश गर्नबाट रोकेको बताइएको छ ।

No comments:
Post a Comment