सारा देशका नागरिकहरुले एकपटक हेर्नैपर्ने भिडियो ! - The Pride

Latest

BANNER 728X90

Friday, June 23, 2017

सारा देशका नागरिकहरुले एकपटक हेर्नैपर्ने भिडियो !

सारा देशका नागरिकहरुले एकपटक हेर्नैपर्ने भिडियो ! मनपरे शेयर गर्नुहोला !
हाम्रो देश के बजारमा काटेर बेच्न राखिएको खसी हो जस्लाई जति मन लाग्छ काटेर बाँड्न मिल्ने ? भिडियो सहित
नेता ज्यु रिटायर लाइफ बिताउनुस, राज्यले बोहोर्छ खर्च तर अब यो देश युवाहरुलाइ जिम्मा दिनुस: नागरिक समाज अध्यक्ष निगम हुमागाई !

नागरिक समाजका अध्यक्ष निगम हुमागाई भन्छन: बिदेशमा हुने नेपालीको रेमिटेन्स चल्ने तर भोट किन चल्दैन ? भन्दै नेताहरु लाइ सुझाव, तपाईहरु लामो समय जेल बस्नु भो, कसैलाई बल्ड क्यान्सर छ, कसैको किड्नी खराब छ, कसैको उमेरले दिदैन, तपाईहरुको स्वास्यले दिदैंन त्यसैले तपाईहरु अब आराम गरेर बस्नुस, तपाईहरु लाइ हेल्थ को पनि हेरविचार गर्नु पर्ने पद पनि चाहिने भएपछि न पदले काम गर्छ न स्वास्थ्यले राम्रो काम गर्छ !

त्यसैले रिटायर लाइफ बिताउनुस बरु राज्यले बोहोर्छ खर्च तर अब यो देश युवाहरुलाइ जिम्मा दिनुस र हेर्नुहोस युवाहरु ले कसरि परिबर्तन गर्छन देश |

No comments:

Post a Comment