‘उनले झारफुकका नाममा अरू पनि अमानवीय व्यवहार गरेको पीडितले बताएका छन्,’ प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले भनिन्, ‘लाज र डरले पहिलोपटक पीडित महिला चुप लागे पनि अर्की महिलामाथि पनि त्यस्तै घटना भएपछि जानकारी बाहिर आएको हो ।’
चिनजानका झाँक्री भन्दै बिरामी महिलाका परिवारले कर्णबहादुरलाई घरमै बोलाएका थिए । झाँक्री आएको थाहा पाएर छिमेककी अर्की महिला पनि दोस्रो दिन झारफुक गराउन पुगेकी थिइन् । आफूलाई यौनशोषण गरेको घटना महिलाहरूको आपसी कुराकानीबाट खुलेपछि दुवै प्रहरीसम्म पुगेका थिए । झाँक्रीले कसुर स्वीकार गरेको खड्काले बताइन् । झाँक्री पक्राउ परेपछि अरू महिलाले पनि फोन गरी आफूहरूसमेत पीडित भएको जानकारी दिन थालेको उनले बताइन् ।
चिनजान हो केहि हुदैन भन्दै घरैमा बोलाएर विरामी महिला लाई बलात्कार गरेका थिए उक्त महिला भने आफ्नो छिमेकी साथि पहिलो दिन गएको कारण आफु पनि दोस्रो दिन जादा झाक्रीले त्यस्तो हर्कत गरेको बताए | यी महिला माथी भएको उक्त घटना प्रहरीसम्म पुगे पछी अन्य महिलाहरुले समेत आफु पनि अन्यायमा परेको बताएका छन् त्यस लगत्तै धामीले आफ्नो गल्ति समेत स्वीकार गरेका छन् |
‘उनले झारफुकका नाममा अरू पनि अमानवीय व्यवहार गरेको पीडितले बताएका छन्,’ प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले भनिन्, ‘लाज र डरले पहिलोपटक पीडित महिला चुप लागे पनि अर्की महिलामाथि पनि त्यस्तै घटना भएपछि जानकारी बाहिर आएको हो ।’ -कान्तिपुर बाट
No comments:
Post a Comment