गर्नुस यी ५ जीवनमंत्र ! तपाई कहिल्यै कसै को सामू झुक्नु पर्ने छैन - The Pride

Latest

BANNER 728X90

Tuesday, July 4, 2017

गर्नुस यी ५ जीवनमंत्र ! तपाई कहिल्यै कसै को सामू झुक्नु पर्ने छैन

विचार व्यक्त गर्नअघि एक पटक सोच्नुहोस् बोल्न वा विचार व्यक्त गर्नुअघि एक पटक चिन्तन गर्नुहोस्, ताकि तपाईको विचार गलत समयमा नपरोस् । यो एक सामान्य उपाय हो, हामी आफ्नो रवैयालाई परिवर्तन गरेमा जीवनमा धेरै कष्ट, समस्याको कामना गर्नु पर्दैन । आलोचनाबाट टाढा रहने र अर्कोलाई नउडाउने (सकारात्मकता) यदि तपाईमा माया, स्नेह, दया, करुणा वा कल्याण जस्ता सकारात्मक भावना बढी छन् भने जोसँगको सम्बन्ध सुमधुर र बलियो रहन्छ ।

यो पनि पढ्नुहोस् - ‘एक हप्ताभित्र मर्ने कुरा थाहा पाए के गर्नुहुन्छ ?’ साधु र चेलाको रोचक प्रसंग
तर, यसको विपरित रिस, राग, चिन्ता, आलोचना, गल्ती खोतल्ने बानी जस्ता नकारात्मक आचरण छन् भने सम्बन्ध मात्र होइन, तपाई आफैँ बिलाउनुहुन्छ । नकारात्मक भावनालाई कहिल्यै बढावा नदिऊ ताकि खुशी हुन कुनै बाहाना खोज्न नपरोस् । अरुको अलोचना गर्नुको सट्टा उसलाई प्रसंशा वा हौसला दिने बानी बासाल्नुपर्छ । आफ्नो कमजोरीलाई ध्यानमा राख्ने तपाई दुःखी वा रिसाउन सजिलै सक्नुहुन्छ भने यो तपाईको कमजोरी हो । र यदि खुशी हुन हुन गाह्रो पर्छ वा साना कुरामा खुशी नमिल्नु एउटा कमजोरी हो । तपाई सामाजिक हुनुहुन्छ भने साना कुरामा पनि खुशी बन्न सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस् - आइतबार गर्नुस यी काम हुनेछ मनग्य धन प्राप्ति
यस्तै, मानिसमा नराम्रा बानी चाँडै अपनाउने र विकासित गर्ने बानी हुन्छ । तर, राम्रो बानी अपनाउन निकै समय लाग्छ । खुशी हुन गाह्रो यदि तपाई ‘आजको समयमा जिउनु पर्छ’ भन्ने सोचाईको हुनुहु्न्छ भने तपार्ई त्यो खुशी व्यक्ति हो जसलाई देखेर वरपरका खुशी रहन्छन् । खुशी साना–साना कुरामा पाइन्छन्, तर प्राय जसो साना कुरामा मानिस दुःखी भएको पाउँछौ । यस शैलीलाई परिर्वत गर्न जरुरी छ, किनकि दुःखीपनले जीवन अघि बढ्न सक्दैन । आफूमा लागू माथिका कुरालाई एउटा चार्टमा उतार्नुहोस् र आफूले प्राय देखिइरहेने ठाउँमा टाँस्नुहोस् । आफूमा कमि महशुस गर्नुहोस्, जीवनमन्त्रको रुपमा जीवनमा अपनाउनुहोस् ।

यो पनि पढ्नुहोस् - साधु सन्त काठ को खडाउ किन लगाउछन जान्नुहोस यो परम्परा को बैज्ञानिक कारण

No comments:

Post a Comment