काठमाडौ । २०७४ सालको रक्षाबन्धन थुनिएको छ । यो वर्ष श्रावण शुक्ल पूर्णिमा (अरू साल जनै पूर्णिमा) का दिन चन्द्र ग्रहण लाग्दै छ। ग्रहण लाग्नुभन्दा तीन दिनअघिदेखि तीन दिन पछिसम्म सूतक लाग्ने हुँदा ऋषितर्पणी गर्न मिल्दैन नेपाली पात्रोले विशेष सुचना जारी गरेर भनेको छ । यस्तो स्थितिमा ऋषितर्पणीका दिन गरिने यावत् कर्म श्रावण शुक्ल पञ्चमीमा गर्नू भन्ने शास्त्रीय नियम रहेको छ। यसर्थ यही नियमअनुसार नाग पञ्चमीका दिन रक्षाबन्धन राखिएको हो। janaboliयो पनि पढ्नुहोस
श्रावण महिना मा भगवान शिब, भक्त हरु सग हुनुन्छ प्रसन्न ,तर त्याग्नु पर्छ यी कुरा हरु
श्रावण महिनाको सनातन धर्ममा धेरै नै महत्व छ . श्रावण महिना भरि मानिसह?ले भगवान शिवको पुजा अर्चना गर्ने गर्छन . श्रावण महिनाको बारेमा विभिन्न पाौराढिक ग्रन्थ मा यो महिनाको बारेमा वर्णन पनि गरिएको छ .एक कथा अनुसार, ऋषि मुनी म्रिकंद र ंउनकी श्रीमती मरुधमती पुत्र प्रातिका लागि भगवान शिव को अराधना गरे । तिनिहरुको आराधनाले भगवान शिव प्रसन्न भए , तर भगवान शिवले छोरा दिनुको साथसाथै एउटा सर्त राख्नु भयो र भन्नुभयो , तिमिहरुलाई बुद्धिमान छोरा चाहिन्छ वा मंदबुद्धि, यदि तिमिहरु बुद्धिमान छोरा रोज्यौैं भने , उसको आयु कम हुन्छ र बाल्य अवस्था मै मृत्यू हुन्छ , र मंदबुद्धि भएको छोरा रोज्यौं भने , उसको आयु लामो हुन्छ । .rishi
यो पनि पढ्नुहोस् - तुलसीले यसरी दिन्छ संकट आउन लागेको पूर्वसंकेत
श्रीमान र श्रीमती दुवैले बुद्धिमान बालकलाई रोज्छन र उनीहरुको छोरा विस्तारै बढ्दै जान्छ र उसको आमा बुबाले उसलाई श्रापको बरेमा बताउछन । आफनो आमा बुबाको कुरा सुनेर श्रापबाट मुक्त हुनका लागि त्यो बालकले घोर तपस्या गर्छ । तपस्या गर्दै गर्दा यो समयमा कति यम दूत उसलाई आफनो साथमा लैजान आउछन , तर उसको तपस्याको शक्तिले उसलाई कसैले पनि छुन सक्दैन्न । अन्त्यमा यमदुतहरुको हार देखेर उसको आत्मालाई लैजान यमराज आफै प्रकट हुन्छन । यमराज आफनो पाशले त्यो बालकलाई समात्न खोज्दा गल्तीले त्यो पाश शिवलिंगमा खस्न जान्छ । जसले गर्दा भगवान शिव धेरै क्रोधित बन्नुहुन्छ र यमराजलाई त्यहाबाट जान आदेश दिनुहुन्छ ।son of rishi
यो पनि पढ्नुहोस् - चैते दशैँ
त्यो बालकको तपस्या पुरा एक महिना चल्छ ,त्यो महिनालाई अहिले आएर श्रावण महिना भन्ने गरिएको छ । त्यो बालक आफनो तपस्याका कारण धेरै बुद्धिमानी बन्छ, जसलाई अहिले मानिसहरु मारकांद्य ऋषिको नामले चिन्छन ।
lord shiba
श्रावण महिनामा यदि मानिसहरु पुरा निष्ठाले भगवान शिवको अराधना गरे भने जे मागे पनि भगवानले पुरा गरिनिदुहुन्छ भन्ने जनविश्वास छ ।
तर भगवान शिवलाई खुशि पार्न श्रावण महिनामा केहि कुराको त्याग गर्नु पनि पर्ने हुन्छ , मासु माछा र मदिराजन्य वस्तु मात्र नभई श्रावण महिनामा भान्टाको तरकारी खान हुदैन । धार्मिक एवंम बैज्ञानीक कारणले पनि भान्टा खाना हुदैन । वर्षाको महिनामा भान्टामा किरा पर्ने गर्छ जुन हामीलाई सजिलै देखिदैन र हाम्रो शरिरलाई धेरै नै नोक्सान गर्ने गर्छ ।
brinjal
यस्तै दोस्रो चिज हो हरियो सागपात , वर्षाको समयमा हरियो सागसव्जीमा पनि किरा पर्ने हुदा हरियो सागसव्जी खान पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ ।श्रावण महिनामा सबै भन्दा बढि त हामी दुध र दुधबाट बन्ने परिकारहरुबाट टाढा बस्न जरुरी छ , यसो गर्नुको कारण धार्मिक भन्दा पनि धेरै बैज्ञानिक कारण छ । यो मौसममा हरियो सागसव्जी बढि खाने भनेकै दुध दिने जनावरहरु हुन यस्तोमा खराव र किरा लागेको सागसव्जी जनावरहरुले खादा उनीहरुले दिने दुध पनि खराब बन्ने गर्छ र यस्तो दुध पिउनाले मानिस बिरामी हुने संभावना धेरै हुन्छ ।
dudha
यो सबैको त्यागबाट तपाईको शरिर स्वस्थ्य रहन्छ र तपाई भगवान शिवप्रति ध्यानपुर्वक पुजाअर्चना गर्न सक्नुहुनेछ । त्यसैले यो सबै चिजबाट आफुलाई टाढै राख्नुहोस ।
No comments:
Post a Comment