मृत्यु भइसकेकी आमाले जुम्ल्याहा बच्चा जन्माइन् - The Pride

Latest

BANNER 728X90

Thursday, July 13, 2017

मृत्यु भइसकेकी आमाले जुम्ल्याहा बच्चा जन्माइन्

मृत्यु भइसकेकी आमाले जुम्ल्याहा बच्चा जन्माइन् भन्दा झट्ट यो ससम्भव कुरा भन्ने सबैको दिमागमा आउँछ । तर दक्षिणी ब्राजिलकी सिल्भा पेडिल्हा नाम महिलाको मृत्यु हुन । अघि उनको गर्भमा रहेका जुम्ल्याहा बच्चालाई आमाको मृत्यु भएको १ सय २३ दिनपछि सफल तरिकाले जन्माउन चिकित्सकहरु सफल भएका छन् ।

No comments:

Post a Comment