मोदीसँगको भेटमा प्रियंका एकदम छोटो कपडा लगाएर उपस्थिति थिइन् । उनको बाँकी पहिरन पनि पारदर्शी थियो । जसका कारण धेरैजनाले प्रियंकाको आलोचना गरेका छन् ।
यस्तो आलोचना हुने थाहा हुँदा हुँदै आखिर किन छोटो कपडा लगाएर आफ्ना देशका प्रधानमन्त्रीसँग भेट्न पुगिन् त प्रियंका ? प्रियंकाकी आमाले हालै एक अन्तर्वातामा यसका खुलासा गरेकी छन् ।
उनकी आमाको भनाइ छ, ‘ती दिनमा प्रियंका आफ्नो हलिउड फिल्म ‘बेवाच’को प्रमोशका लागि बर्लिन पुगेकी थिइन् । यस्तैमा जब उनलाई देशका प्रधानमन्त्रीसँग भेट्ने मौका मिल्यो उनी भेट्न पुगिहालिन् । यो भेट अचानक भएको हो । यसकारण प्रियंकालाई कपडा बदल्ने समय समेत मिलेन ।’
यो पनि पढ्नुहोस् - ओबामालाई बिल क्लिन्टन र जर्ज बुसलाई भन्दा बढी सुरक्षा दिने तयारी
स्मरण रहोस्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मे महिनामा चार देशको यात्रामा निस्किएका थिए । आफ्नो उक्त यात्रामा जब मोदी जर्मनी पुगे त्यहाँ उनको भेटघाट आफ्नै देशकी हट नायिका प्रियंकासँग भयो ।
मोदीसँगको भेटका दौरान खिचिएको तस्वीर उनले आफ्ना साथीसँग सेयर गरिन् । जो तस्वीर सामाजिक सञ्जालमा पनि पोस्ट भयो । उक्त तस्वीरमा प्रियंका छोटो कपडामा मोदीको सामुन्ने उपरखुट्टी हालेर बसेको देखिन्छ ।
सामान्यतया विशिष्ट व्यक्तिहरुसँग बस्दा छोटो कपडा लगाउनु र उपरखुट्टी हालेर बस्नु असभ्य मानिन्छ । जसकारण अहिले पनि प्रियंकाले अपशब्दमा आलोचना खेपिरहनु परिरहेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बलिउड अभिनेत्री प्रियंका चोपडाबीच गत मे महिनामा भएको भेटघाटको चर्चा अझै पनि सेलाएको छैन । मोदीसँगको भेटमा प्रियंका एकदम छोटो कपडा लगाएर उपस्थिति थिइन् । उनको बाँकी पहिरन पनि पारदर्शी थियो । जसका कारण धेरैजनाले प्रियंकाको आलोचना गरेका छन् । यस्तो आलोचना हुने थाहा हुँदा हुँदै आखिर किन छोटो कपडा लगाएर आफ्ना देशका प्रधानमन्त्रीसँग भेट्न पुगिन् त प्रियंका ? प्रियंकाकी आमाले हालै एक अन्तर्वातामा यसका खुलासा गरेकी छन् । उनकी आमाको भनाइ छ, ‘ती दिनमा प्रियंका आफ्नो हलिउड फिल्म ‘बेवाच’को प्रमोशका लागि बर्लिन पुगेकी थिइन् । यस्तैमा जब उनलाई देशका प्रधानमन्त्रीसँग भेट्ने मौका मिल्यो उनी भेट्न पुगिहालिन् । यो भेट अचानक भएको हो ।
यो पनि पढ्नुहोस् - भारतीय विदेश मन्त्रालयले अर्को विज्ञप्ती निकाल्दै गर्यो आफ्नै खण्डन
यसकारण प्रियंकालाई कपडा बदल्ने समय समेत मिलेन ।’ स्मरण रहोस्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मे महिनामा चार देशको यात्रामा निस्किएका थिए । आफ्नो उक्त यात्रामा जब मोदी जर्मनी पुगे त्यहाँ उनको भेटघाट आफ्नै देशकी हट नायिका प्रियंकासँग भयो । मोदीसँगको भेटका दौरान खिचिएको तस्वीर उनले आफ्ना साथीसँग सेयर गरिन् । जो तस्वीर सामाजिक सञ्जालमा पनि पोस्ट भयो । उक्त तस्वीरमा प्रियंका छोटो कपडामा मोदीको सामुन्ने उपरखुट्टी हालेर बसेको देखिन्छ । सामान्यतया विशिष्ट व्यक्तिहरुसँग बस्दा छोटो कपडा लगाउनु र उपरखुट्टी हालेर बस्नु असभ्य मानिन्छ । जसकारण अहिले पनि प्रियंकाले अपशब्दमा आलोचना खेपिरहनु परिरहेको छ ।©lokantar.com
No comments:
Post a Comment