विश्वको दुर्लभ नेपालमै सोह्र बर्षकी किशोरीले तिम्ल्याहा बच्चा जन्माइन (फोटो फिचर) - The Pride

Latest

BANNER 728X90

Saturday, July 1, 2017

विश्वको दुर्लभ नेपालमै सोह्र बर्षकी किशोरीले तिम्ल्याहा बच्चा जन्माइन (फोटो फिचर)

पातारासी–२ तल्फीगाउँकी १६ वर्षीया किशोरी सङ्गीता बोहोराले तीन शिशु जन्माएकी छिन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ती शिशु जन्माएकी हुन् । पहिलो एक हजार ४०० ग्राम, दोसो ८५० ग्राम र तेस्रो शिशु एक हजार ४०० ग्रामको जन्मिएको अस्पतालका नर्सिङ अधिकृत सविना थापाले जानकारी दिनुभयो ।

पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा तथा तेस्रो सन्तान छोरी भने मृतावस्थामा जन्मिएका हुन् । आमाको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ । माेरङअनलार्इन बाट

No comments:

Post a Comment