डाक्टरले मर्ने मिती तोकेपछी घर फर्किएकी क्यान्सर पिडीत सरिता लामा कसरी बाँचिन - The Pride

Latest

BANNER 728X90

Sunday, July 23, 2017

डाक्टरले मर्ने मिती तोकेपछी घर फर्किएकी क्यान्सर पिडीत सरिता लामा कसरी बाँचिन

डाक्टरले मर्ने मिती तोकेपछी घर फर्किएकि थिए तर भगवानले मलाई अझै ४० बर्ष भन्दा बढी बाच्न सक्ने आयु दिएका छन “एउटा पिडित नारीको कथा हेर्नुहोस”शरीरमा(रगत) मा अक्सिजन को मात्रा कम हुँदा मस्तिष्कमा अवरोध उत्पन्न् हुनाले मन्सपेसी को नियन्त्रण गुम्दा अबचेतन अवस्थाको शृजना भइ त्यस्तो अनुभुती हुन्छ ।

अर्धचेत अबस्थामा मानिसको उर्जा अनियमित र क्रम भङ्ग को रूपमा बिचरण गर्ने हुंदा अनौठो अनौठो अनुभुती हुन्छ ।शरिर सुतेपनि मन अर्धचेत अवस्थामा डुलिरहन्छ जव मान्छे मनोवल कमजोर भई आत्तिन्छ सो-अवस्थामा शरिरमा पुग्नुपर्ने अक्सिजन पुग्दैन् तसर्थ कमजोर हुन्छ अर्धचेत र कमजोरीमा त्यस्ता खराव तत्व प्रवेश गरेर आक्रमण हुन्छ र ऐठन हुन्छ । किनकी मान्छेको शरिरमा सबै तत्व मिलेर रहेको छ । डर, त्रास कमजोरी मान्छेमा जन्मजातै छ

No comments:

Post a Comment