न्यूयोर्कमा जब प्रियंकालाई एडामले चक्कु हान्न खोजे - The Pride

Latest

BANNER 728X90

Wednesday, July 12, 2017

न्यूयोर्कमा जब प्रियंकालाई एडामले चक्कु हान्न खोजे

बलिउड चलचित्र नगरी भन्दा हलिउडमा व्यस्त हुन थालेकी नायिका प्रियंका चोपडालाई मंगलबार न्यूयोर्कको सेन्ट्रल पार्कमा मिडियाले क्यामेरामा कैद गरेको छ ।
नायिका प्रियंका चोपडा र हलिउड स्टार एडाम डिभाइन सेन्ट्रल पार्कमा नयाँ चलचित्रको छायांकनमा व्यस्त थिए । एक दृश्यमा प्रियंकालाई एडामले पछाडिबाट चक्कु हान्नुपर्ने दृश्य थियो ।

सो दृश्य छायांकनका क्रममा ३४ बर्षकी बलिउड स्टारको क्लिभेज स्पष्ट देखियो । एडामले उनलाई पछाडिबाट चक्कु हान्ने क्रममा पिंक कलरको पहिरन लगाएकी प्रियंका आत्तिइन् । टेक दिएपछि चोपडा फेरि सामान्य अवस्थामा फर्किइन् र पहिरन मिलाउन थालिन् ।

‘वेवाच’ नामक चलचित्र र ‘क्वान्टिको’ नामक सिरियलमा काम गरिसकेकी चोपडा फेरि अर्को नयाँ हलिउड चलचित्रमा व्यस्त छिन् ।

साभार :- अनलाइन खबर बाट

No comments:

Post a Comment