सलमान न्युरोलोजिकल रोगबाट ग्रसित भएको कुरा खुलेको हो । चलचित्र ट्युबलाईटको प्रचार प्रसारको क्रममा उनले आफूलाई ट्राइजेमिनल न्युरालजिया नामक रोग रहेको बताएका थिए ।
ट्राइजेमिनल न्युरालजियालाई डरलाग्दो रोगको रुपमा लिइन्छ । यस रोगबाट ग्रसित मानिस आत्महत्या गर्ने विषयमा धेरै सोच्ने गर्छन् । सलमानले प्रचार प्रसारकै क्रममा आफूलाई यही रोगका कारण कयौंपटक आत्महत्या गर्न सोच पलाएको बताएका थिए ।
ट्राइजेमिलन न्युरालजिया यस्तो क्रोनिक पेन डिसअर्डर जसले सिधै ट्राइजेमिनल नर्भलाई प्रभावित गर्दछ । यसले गर्दा अचानक असहनिय पिडा र जलन हुने गर्दछ । यस्तो तीब्र पिडा र जलन केहि सेकेण्डदेखि दुइ मिनेट सम्म रहन्छ ।
इदमा रिलिज भएको ट्युवलाईट चलचित्रका नायक सलमान खानलाई डरलाग्दो रोग लागेको समाचार प्रकाशित भएको छ । सलमान न्युरोलोजिकल रोगबाट ग्रसित भएको कुरा खुलेको हो । चलचित्र ट्युबलाईटको प्रचार प्रसारको क्रममा उनले आफूलाई ट्राइजेमिनल न्युरालजिया नामक रोग रहेको बताएका थिए । ट्राइजेमिनल न्युरालजियालाई डरलाग्दो रोगको रुपमा लिइन्छ । यस रोगबाट ग्रसित मानिस आत्महत्या गर्ने विषयमा धेरै सोच्ने गर्छन् । सलमानले प्रचार प्रसारकै क्रममा आफूलाई यही रोगका कारण कयौंपटक आत्महत्या गर्न सोच पलाएको बताएका थिए । ट्राइजेमिलन न्युरालजिया यस्तो क्रोनिक पेन डिसअर्डर जसले सिधै ट्राइजेमिनल नर्भलाई प्रभावित गर्दछ । यसले गर्दा अचानक असहनिय पिडा र जलन हुने गर्दछ । यस्तो तीब्र पिडा र जलन केहि सेकेण्डदेखि दुइ मिनेट सम्म रहन्छ ।
तल आफ्नो प्रतिक्रिया दिनुहोस !
No comments:
Post a Comment