सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीबवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो ।
आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो । आजको नेपाल समाचरपत्रमा छ । आजको नेपाल समाचरपत्रमा छ ।
मेलम्ची नआउने भएपछि राजधानीवासीलाई बागमतीकै पानी खुवाउने तयारी काठमाडौँ- राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् । सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीबवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो । आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो ।
No comments:
Post a Comment