अहिले भैरहेको नेपाल र उज्वेकिस्तान खेल LIVe लाइभ हेर्नुहोस ! - The Pride

Latest

BANNER 728X90

Monday, July 17, 2017

अहिले भैरहेको नेपाल र उज्वेकिस्तान खेल LIVe लाइभ हेर्नुहोस !

काठमाडौं, साउन २—एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ ।
युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा अहिले भैरहेको खेलमा नेपालले विजय लक्ष्यका साथ उज्वेकिस्तानको सामना गर्नेछ ।

नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि उज्वेकिस्तानलाई हराउनै पर्ने दबाब छ । तर शनिबार भएको पहिल्लो खेलमा युएईसँगको ५–० गोलको फराकिलो अन्तरको हारले छनोट हुने सम्भावना न्यून बनेको छ । नेपालले आफ्नो छनोटको सम्भावना कायम राख्न उज्वेकिस्तानसँगै बुधबार हुने लेबनानसँगको खेलमा ठूलो अन्तरको जित हासिल गर्न आवश्यक छ ।

नेपालको सुरुवाती ११खेलाडी यो छन्

गोलरक्षक: एलन न्यौपाने

डिफेन्स: दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी –कमल श्रेष्ठ

मिडफिल्ड: सुमन लामा – हेमन गुरुङ– पुजन उपरकोटी – विश्वास श्रेष्ठ

फरवार्ड: बिमल घर्ती मगर – अन्जन बिष्ट

.हेर्नुहोस LIVE लाईभ खेल

No comments:

Post a Comment