राम रहीम लाई CBI ले युवतिहरुलाई आफ्नो गुप्त गुफामा लगेर बलात्कार गरेका कारण दोषी मान्दै सजायँबारे सोमवार २८ अगस्टमा अदालतले फैसला दिने निर्णय गरेको छ । बाबालाई ठहर गर्दै उनलाई पुलिस हिरासतमा लिएर जेल चलान गरिएको छ ।
जब बाबालाई अदालतले सजायँ सुनायो त्यही बाबाको समर्थकहरुले झडपकै अवस्था सिर्जना गरेका थिए । केहो त कथित बाबाको बास्तविकता ? हेर्नुस हिन्दीमा एक रिपोर्ट भिडियो
No comments:
Post a Comment