ज्योतिषीका अनुसार भदौ १ गते (भाद्र कृष्ण दशमी) मृगशिरा नक्षत्रमा राहु र केतु राशि परिवर्तन गर्नेछन् । राहु कर्कट र केतु मकर राशिमा प्रवेश गर्ने छन् । कर्कट राशिको स्वामी चन्द्रमा मानिन्छ भने मकर राशिको स्वामी शनिलाई मानिन्छ ।
राहु र केतु एक राशिमा १८ महिनासम्म रहन्छन् । त्यसपछि दोस्रो राशिमा प्रवेश गर्छन् । १२ राशि परिवर्तन गर्नमा यी दुई गृहलाई पूरा १८ वर्ष लाग्छन् । यी दुईवटै गृह सधैं उल्टा चल्छन् । राहु र केतु सधैं एक–दोस्रोको विपरित १८० डिग्रीको कोणमा रहन्छन् । लोकान्तर बाट
No comments:
Post a Comment