क्वबेको भएको खेलमा नेपालका लागि विमल घर्तिमगर र समुन लामाले गोल गरे । अब नेपालले बिहीबार अमिटी स्पोर्टस क्लबसँग खेल्नेछ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गाम्बा ओसाका यू–२३ सँग १–१ को बराबरी खेलेको थियो ।
एसियाकप छनोट तेस्रो चरणको तयारीका लागि नेपाली टिम जापान भ्रमणमा रहेका छ । नेपालले भदौ २० मा काठमाडौंमा ताजाकिस्तानको सामना गर्नेछ ।
No comments:
Post a Comment