सामाजिक संजालमा भाइरल बनेका यी जोडीको पत्ता लाग्यो सच्चाई - The Pride

Latest

BANNER 728X90

Sunday, September 3, 2017

सामाजिक संजालमा भाइरल बनेका यी जोडीको पत्ता लाग्यो सच्चाई

हिजो आज सोसियल मिडियामा एक अत्यन्तै कालो वर्णको केटा र राम्री सेतोवर्णको केटीको फोटो भाइरल भैरहेको छ । फेसबुकमा मात्र हैन यी दुइको फोटो ट्वीटर, व्ह्वाट्सएप मा पनि उत्तिकै भाइरल भैरहेको छ ।

यो जोडीको फोटोलाई लिएर धेरै मानिसहरुले खिल्ली उडाइरहेका छन, उनीहरुको जोडी पटक्कै नमिलेको बताईरहेका छन । उनि हुन् मुभी डाइरेक्टर र स्क्रिनप्ले राइटर एटली कुमार ।



उनले निक्कै राम्रो बजार गरेको तमिल फिल्महरु निर्देशन गरिसकेका छन । कुमारले बलिवुड हस्ती निर्देशक एस शंकरसंग पनि ५ वर्षा सम्म काम गरिसकेका छन । उनले निर्देशन गरेका तमिल फिल्म ‘राजा रानी’ ले करिब ५०० मिलियन भन्दा बढी कमाइ गरेको थियो ।

फोटोमा देखिएकी युवती हुन् कृष्ण प्रिया । उनि पनि टेलिभिजन अभिनेत्री हुन् । उनले धेरै टिभी सिरियलमा अभिनय गरि सकेकी छिन् । सानो पर्दामा मात्र नभई उनले दक्षिण भारतीय फिल्म ‘सिंघम’ मा पनि अभिनय गरिसकेकी छिन् ।

यो त भयो उनको परिचय तर यी युवती र ति कालोवर्णको युवक एटली कुमार बीच के सम्बन्ध होला ? वास्तवमा उनीहरु श्रीमान श्रीमती हुन्, उनीहरुले ८ बर्ष लामो लब अफेयर पश्चात बिबाह बन्धनमा बाधिएका हुन् । उनीहरुले मे २०१४ मा नै बिहे गरेका थिए भने उनको बिबाहमा दक्षिण भारतीय मुभी स्टारहरु पनि सरिक भएका थिए ।

No comments:

Post a Comment