७ माघ ०५६ मा पारससँग वैवाहिक सम्बन्धमा बाँधिएकी हुँ । हाम्रा दुई छोरी र एक छोरा छन् । राजपरिवारसँग जोडिनु जोकोहीको सौभाग्यमा हुँदैन । त्यो सौभाग्य मैले प्राप्त गरेँ । त्यसले सम्मान, इज्जतका साथै सम्पूर्ण भौतिक सुविधाको उपभोगको अधिकार पनि प्राप्त भयो । त्यसैले म आफूलाई भाग्यमानी ठान्छु ।’

No comments:
Post a Comment