घटना भारतको भोपाल टीकमगढको हो । घटनापछि प्रहरीले पत्नीलाई सम्झाएर पतीलाई गिरफ्तार गरेको छ । लामो समयदेखि पत्नी आफ्ना पतिलाई प्रेमिकासँग रंगेहात समाउने प्रयासमा रहेको बताइएको छ ।
पति शुक्रबार लजमा प्रेमिकासँग बसेको सुइँको पाएपछि पत्नी त्यहाँ आएकी थिइन् । रिसले चुर पत्नीले पतिकी प्रेमिकालाई कुट्नुसम्म कुटेपछि प्रहरीलाई आफैंले खबर गरेकि थिइन् ।खबर पाए लगत्तै घटनास्थल पुगेकाे प्रहरीले दुवैलार्इ नियन्त्रणमा लिएर अनुशन्धान अघी बढाएकाे छ ।
No comments:
Post a Comment