भरतपुर महानगरमा हंगामा : रेणुले देवीको भन्दा १ सय ६३ मत बढी ल्याएपछि मतगणना स्थगीत - The Pride

Latest

BANNER 728X90

Friday, May 26, 2017

भरतपुर महानगरमा हंगामा : रेणुले देवीको भन्दा १ सय ६३ मत बढी ल्याएपछि मतगणना स्थगीत

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नं १७ मा मतगणना भइरहँदा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि दलबीच विवाद बढेको छ ।

अहिले दलहरुबीचको विवाद मिलाउन सर्वदलिय बैठक बसिरहेको छ। शनिबार राति मतगणना भएको वडा नम्बर १७ मा कुल ३ हजार ८७ मत खसेको थियो ११ सय ९६ गणना हुँदा रेणु दाहालले १ सय ६३ मत बढी ल्याएपछि एकाएक तनाव बढेर अधकट्टीको विषयले विबाद निम्त्याएको हो ।

कुल परिणाममा देवी ज्ञवाली ३६९५८ मत ल्याएका छन् भने रेणु दाहाल३५३०१ मत पाएकी छिन् । जहाँको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

No comments:

Post a Comment