चितवन, जेठ– चितवनको खैरहनी नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका लालमणि चौधरीले १० हजार ७ सय १७ मत ल्याउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद चौधरीले ९ हजार ७ सय ३३ मत पाउनु भएको छ ।
उपमेयरमा एमालेकी सुनिता थपलिया खरेल विजयी हुनु भएको छ । उहाँले १० हजार ४ सय ५१ मत र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शुसिलादेवी उप्रेतीले ९ हजार ८ सय ४८ मत पाउनु भएको छ ।
Monday, May 22, 2017
New
सबैको चासोको विषय बनेको चितवनमा अन्तत: कडा प्रतिष्पर्धा पछी भारी मतले एमाले विजयी
About z
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment