बहुप्रतिक्षित भरतपुर महानगरमा रेणु र देवीको मतगणनामा के हुँदैछ ? बाहिरियो यस्तो नयाँ परिणाम - The Pride

Latest

BANNER 728X90

Monday, May 22, 2017

बहुप्रतिक्षित भरतपुर महानगरमा रेणु र देवीको मतगणनामा के हुँदैछ ? बाहिरियो यस्तो नयाँ परिणाम

भरतपुर, जेठ ९ -भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीले अग्रता बढाएका छन्।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमालेका ज्ञवालीले २४९१२ मत ल्याएका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले २१५२३ मत ल्याएकी छिन् ।
अर्थात माओवादी केन्द्रकी रेणु दाहालभन्दा देवीले ३३८९ मतान्तरमा अग्रता लिएका हुन्।

No comments:

Post a Comment