केही नसोचि हतारमा गरेको विवाहको मेरो निर्णय जीबनकै ठुलो भुल हो, जुन पस्चताव गरिरहनु पर्नेछ – मनिषा कोइराला - The Pride

Latest

BANNER 728X90

Tuesday, May 23, 2017

केही नसोचि हतारमा गरेको विवाहको मेरो निर्णय जीबनकै ठुलो भुल हो, जुन पस्चताव गरिरहनु पर्नेछ – मनिषा कोइराला

काठमाडौँ- अभिनेत्री मनिषा कोइरालाले सात वर्ष पहिले कत्ति पनि नसोचि निकै हतारमा गरेको विवाहको निर्णय अत्यन्तै गलतर जीबनकै भुल भएको बताएकी छिन् ।

भारतिय मिडियालाई दिएको एक अन्र्तवार्तामा उक्त विवाहको निर्णय आज आएर उनलाइ पछुतो भएको तर यसको जिम्मेवार आफूनै रहेको बताएकी हुन् ।

मनिषा कोइरालाले सन् २०१० मा व्यापारी सम्रोट दाहालसँग विवाह गरेकी थिइन् । विवाहको दुई वर्ष पछि सन् २०१२ मा सम्बन्धविच्छेद भएको थियो ।

यति बेला फिल्म ‘डियर माया’को प्रोमोसनमा व्यस्त मनिषाले अहिलेका किशोरीहरु निकै बोल्ड हुन्छन, त्यस प्रति निकै प्रभावित रहेको बताउँछिन् । अब उनले संजय दत्तको बायोपिक फिल्ममा आमाको भुमिकामा देखिने बताइएको छ।

No comments:

Post a Comment