गरेकी छिन् । राप्रपा उम्मेदवारको एक हजार दुई सय ८१ मत छ । भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। मतगणना भइरहेको बेलामा ९ नम्बर वडाको मत गन्दै गर्दा फरक परेको भन्दै माओवादी केन्द्र र कांग्रेसले फेरि गणना गर्न माग गरेपछि मतगणना स्थगित भएको हो। दलहरूबीच नाराबाजी चलिरहेको छ। निर्वाचन अधिकृतहरू सर्वदलीय बैठक बोलाएर सहमतिको प्रयास गरिरहेका छन्। पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीले माओवादी र कांग्रेसकी संयुक्त उम्मेद्वार रेणु दाहाल ३४६ मतले पछि परेकी छन्। लगातार अग्रता लिइरहेका ज्ञवालीलाई करिब एक घण्टाअघि भने रेणुले १४७ मतले पछाडि पारेका थिए । ताजा अवस्थामा देवीको १५ हजार एक सय ५५ मत आएको छ । रेणुले भने भने १४ हजार आठ सय नौ मत प्राप्त गरेकी छिन् । राप्रपाका उम्मेदवारले एक हजार एक सय ५० मत ल्याएका छन् । उपमेयरमा कांग्रेस बलियो अवस्थामा देखिएको छ । कांग्रेस उम्मेदवारले १७ हजार ५१ मत ल्याउँदा एमाले उम्मेदवारले १३ हजार एक सय ३४ मत प्रा
Friday, May 19, 2017
New
गणना फरक परेको भन्दै भरतपुरको मतगणना स्थगित
About z
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment