लामो समयदेखि श्रीमान् शंकर ज्ञवाली र उनकी कान्छी श्रीमती रमा पन्थीबाट घरेलु हिंसाको सिकार बन्दै आएकी गुल्मिकी देवी ज्ञवाली अदालत परिषरमा नै कुटिइन् ।
न्यायको मुर्ती अदालतमा नै यसरी दिनदहाडै कडा सुरक्षा घेरा भित्र नै बाघले बाख्रा झम्टे झै झम्टिएपछि उनको दर्दनाक पिडाको केही अंश महशुस भएको छ । अदालतमा त यसरी कुटाई खान बाध्य देवीले अन्य एकान्त स्थलमा कस्ता दर्दनाक हिंसाहरु भोगेकी होलिन् ? थप भिडियोबाट
No comments:
Post a Comment