प्रचण्डले २० अर्ब भ्रस्टाचार गरेको थाहा पाएर माओबादी पार्टी छोडेको हुँ : बाबुराम भट्टराई - The Pride

Latest

BANNER 728X90

Wednesday, May 24, 2017

प्रचण्डले २० अर्ब भ्रस्टाचार गरेको थाहा पाएर माओबादी पार्टी छोडेको हुँ : बाबुराम भट्टराई

नयाँ शक्ति पार्टिका संयोजक डा.बाबुराम भट्टराइले कंचनपुरमा आयोजित पार्टीको एक सभालाई सम्बोधन गर्दै माओबादि केन्द्रले एमाले र कांग्रेसले भन्दा धेरै भ्रस्ट गरेको आरोप लगाएका छन्।

बाबुराम भट्टराईले आफुले बाहिर मात्रै होइन भ्रस्टचारको मुद्दा भित्रै उठाएको भन्दै लडाकुको नाममा राज्यले दिएको अर्बौ रुपैया आफुलाई समेत थाहाँ नदिइ प्रचण्डको नेतृत्वमा भ्रस्टचार भएको बताए।
बाबुरामले अगाडि भने-‘प्रचण्डलाई जब भ्रस्टचारको मुद्दा लाग्न थाल्यो तब प्रचण्ड बिदेशी प्रभुको अगाडि झुक्न र ति मुद्दाबाट बचाँइदिन बिदेशी शक्ति सामु लम्पसार परेको र बिस अर्बको भ्रस्टचार गरेर दश-दश अर्बको भागबण्डा गरेको बताए।शान्ति प्रकृयामा आइसकेपछि माओबादिले लुकाई राखेको अत्यन्त अत्याधुनिक ७०० थान बन्दुकहरु आफु प्रधानमन्त्री भएको बेलामा प्रचण्डलाई पैसाको समस्या परेर बिदेशी खुफिया एजेन्सीलाई बेचेर करोडौं कमाउँन खोज्दा आफुले रोकेको भट्टराईले बताए।ति हतियार तत्कालीन प्रधानसेनापती छत्रमान गुरुंगलाई जिम्मा दिएर छाउने स्थित सैनिक संग्रालहयमा राखिएको गम्भीर खुलासा गरे। –
साभार :-sajhapage.com

No comments:

Post a Comment