आदित्य दाहालको भविष्यमाणी पुरा हुदै.प्रचण्ड राजनितीबाट बाहिर.ओलीको सरकार बन्ला त?(भिडीयो) - The Pride

Latest

BANNER 728X90

Wednesday, May 24, 2017

आदित्य दाहालको भविष्यमाणी पुरा हुदै.प्रचण्ड राजनितीबाट बाहिर.ओलीको सरकार बन्ला त?(भिडीयो)

काठमाडौं । शारीरिक अशक्तताको उपचारका लागि साढे तीन महिनाअघि अमेरिका पुर्‍याइएका अद्भूत क्षमताका बालक आदित्य दाहाल स्वदेश फर्केका छन् ।
अनेकौं परिक्षण र लामो अनुसन्धानका बाबजुद अमेरिकी डाक्टरहरुले उनको रोग पहिचान गर्न सकेनन् । यद्यपी स्वास्थयमा सामान्य सुधार आएको छ ।क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा आदित्यको स्वास्थ्य अनुसन्धान भएको थियो । एमआरआई गर्दा मस्तिष्कमा आइरन जम्मा भएको देखिएपछि उनलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर (एनबिआइए) भएको चिकित्सकहरुले आशंका गरे ।काठमाडौं । शारीरिक अशक्तताको उपचारका लागि साढे तीन महिनाअघि अमेरिका पुर्‍याइएका अद्भूत क्षमताका बालक आदित्य दाहाल स्वदेश फर्केका छन् ।

अनेकौं परिक्षण र लामो अनुसन्धानका बाबजुद अमेरिकी डाक्टरहरुले उनको रोग पहिचान गर्न सकेनन् । यद्यपी स्वास्थयमा सामान्य सुधार आएको छ ।
क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा आदित्यको स्वास्थ्य अनुसन्धान भएको थियो । एमआरआई गर्दा मस्तिष्कमा आइरन जम्मा भएको देखिएपछि उनलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर (एनबिआइए) भएको चिकित्सकहरुले आशंका गरे ।काठमाडौं । शारीरिक अशक्तताको उपचारका लागि साढे तीन महिनाअघि अमेरिका पुर्‍याइएका अद्भूत क्षमताका बालक आदित्य दाहाल स्वदेश फर्केका छन् ।

अनेकौं परिक्षण र लामो अनुसन्धानका बाबजुद अमेरिकी डाक्टरहरुले उनको रोग पहिचान गर्न सकेनन् । यद्यपी स्वास्थयमा सामान्य सुधार आएको छ ।
क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा आदित्यको स्वास्थ्य अनुसन्धान भएको थियो । एमआरआई गर्दा मस्तिष्कमा आइरन जम्मा भएको देखिएपछि उनलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर (एनबिआइए) भएको चिकित्सकहरुले आशंका गरे ।

No comments:

Post a Comment