नेता खनालले पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको, नेता तथा कार्यकर्ताको संरक्षण नगरेको, गुटमा नलाग्ने नेता तथा कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीभित्र कमाउ धन्दा बढेको तथा जनतालाई हवाई सपना बेचेर ओलीले जनतालाई थाङ्नामा सुताएको भन्दै आपत्ति जनाएका छन् ।

No comments:
Post a Comment