वडा नम्वर-१५ मा ११०० मतगणना हुदाँ एमालेका उम्मेद्वार देवीको पक्षमा ३५५ मत परेको छ भने माओवादीकी उम्मेद्वार रेणुले देवीको भन्दा ११३ मत बढी ल्याएकी छिन्। उनले ४६८ मत प्राप्त गरेकी हुन्। रेणु दाहालको मत अन्तर क्रमशः घट्दै गएको छ । कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच कडा टक्कर जारी छ । एमालेको राम्रो मतआधार भएका वडाहरुको गणना सकिएका कारण सो पार्टीका उम्मेद्वारहरुको पक्षमा अब उल्लेख्य मत आउने सम्भावना छैन। तर गन्न बाँकी केही वडाहरुमा एमाले प्रतिस्पर्धामा आउन सक्ने र केहीमा जित्ने नै अवस्था रहेको नेताहरुले बनाएका छन्। जसका कारण मेयरमा देवि ज्ञवालीले गठबन्धन उम्मेद्वार दाहाललाई पराजित गर्ने एमालेको आशा कायमै छ।
यस्तो छ ताजा मतपरिणाम
वार्ड नम्बर १५ को हाल सम्म गणना गरिएकोमत ११००महानगरमा खसेको मत संख्या १ लाख १२ हजार ९ सय ०७ | मेयर : माओवादी केन्द्रकि- रेणु दाहाल २९४०१, एमाले- देवी ज्ञवाली ३१०३७n, मत अन्तर १६३६, कांग्रेस – पार्वती शाह ३२७०४.एमाले- दिव्या शर्मा २७८२९,भरतपुर-१५ वडा अध्यक्ष, रुख -५८६, सुर्य -३४५, हसियाँ/हताैडा-२०७
No comments:
Post a Comment