सुगाको कुरा सुनेपछि पत्नीले सुगालाई प्रमाण स्वरुप प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न पुगेकी थिइन् । कुवेतमा परस्त्रीगमनलाई अवैद्य मानिन्छ र त्यहाँ कडा सजाय पनि दिइन्छ ।स्थानीय पत्रिकार अल सहेद दैनिकसँग कुरा गर्दै ती व्यक्तिकी पत्नीले पतिमाथि आफूलाई लामो समयदेखि शंका रहेको बताएकी थिइन् ।तर, भाग्यमानी ति व्यक्तिले मुद्दा भने जिते । सुगाले टिभी वा रेडियोबाट त्यस्तो कुराकानी सुनेको हुनसक्ने भन्दै मुद्दालाई खारेज गरिएको बताइएको छ ।एजेन्सी

No comments:
Post a Comment