यौन क्षमता तुरुन्तै बढाउन मन छ ? दालचीनी र जैतुनको तेल प्रयोग गर्नुस - The Pride

Latest

BANNER 728X90

Saturday, June 10, 2017

यौन क्षमता तुरुन्तै बढाउन मन छ ? दालचीनी र जैतुनको तेल प्रयोग गर्नुस

शीध्रपतनले धेरैको दाम्पत्य जिवनमा दरार ल्याउका साथै सम्भोगको चरम सुखबाट बन्चित गर्दछ । बजारमा शिध्रपतन हटाउने बिभिन्न औषधिहरु पाइन्छ तर मुल्य र प्रयोगले पनि यो समस्या हटाउन सहज हुदैन । यस अवस्थामा तपाई सहजै पाइने दालचिनि र जैतुन(ओलिभ) को तेल प्रयोग गर्न सक्नुहुनेछ ।

यसको प्रयोगले शीध्रपतनबाट छुटकारा पाउनका साथै तपाई चरम यौन सन्तुष्टि लिन सक्नुहुनेछ । प्रयोग गर्ने तरिका १० ग्राम दालचीनीको तेल र ३० ग्राम जैतुनको तेललाई शिशाको शिशिमा मिसाएर राख्नुहोस् । यसरी मिसाइएको तेललाई सम्भोग गर्नु पुर्व हातले लिङ्गमा मसाज गर्नुहोस् । केहि समयको मसाज पछि सम्भोग गर्नुहोस् । तपाईको सम्भोग क्षमता कयौ गुणा बढ्नेछ ।

ध्यान दिनुपर्नै बिषय सम्भोग क्षमता बढाउनलाई बाहिरि पदार्थ मात्र नभएर व्यक्तिको शरिरमा पनि प्रयाप्त वीर्य हुन आवश्यक पर्दछ । जसको लागि सो व्याक्तिले अश्लिल चलचित्र र साहित्य पढ्नुहुदैन जसको कारण विर्य नाश होस् । साथै तपाई आफ्नो खानेकुरामा पनि ध्यान दिनुहोस् । जसबाट शरिरमा पर्याप्त मात्रमा विर्य बनोस् । यस मध्ये केहि खानेकुरा छन् जसलाई तपाई खानेकुरामा समावेश गर्नुपर्दछ । एजेन्सी l

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

No comments:

Post a Comment