ल हेर्नुहोस पैसाको पावर ! साउदीका खर्बपति मुस्लिम पुरुष जमीलसँग पपस्टार रिहानाको रोमान्स, लिक भयो गोप्य दृश्य ! को हुन् जमील ? जान्नुहोस (फोटो/भिडियो सहित) - The Pride

Latest

BANNER 728X90

Thursday, June 29, 2017

ल हेर्नुहोस पैसाको पावर ! साउदीका खर्बपति मुस्लिम पुरुष जमीलसँग पपस्टार रिहानाको रोमान्स, लिक भयो गोप्य दृश्य ! को हुन् जमील ? जान्नुहोस (फोटो/भिडियो सहित)

काठमाडौं, असार १५ । अहिले हलिवुड तताउने एउटा फोटो मेडियामा भाइरल हुदैछ | विश्वचर्चित पपगायिका तथा मोडल रिहाना र साउदी अरबका खर्बपति हस्सन जमीलबीचको अन्तरङ रोमान्सका फोटो इन्टरनेटमा देखिएपछि यतिखेर हलिउड तातेको छ । गत मंगलबार आयोजित स्पेनको एक पुल पार्टीमा रिहानासँगै साउदीका खर्बपति जमील देखिएका थिए । धेरैलाई थाहा नै थिएन उनीहरु बीच त प्रेम सम्बन्ध पो रहेछ |

जव त्यस दिन स्वीमिङ पुलमा उनीहरुबीचको रोमान्सको फोटो र भिडियोहरु बाहिरियो तव रिहाना र जमीलको प्रेमसम्बन्ध भएको चर्चा भै रहेको छ । रिहानाले स्पेनको पुल पार्टीमा ‘अफर’ गरेभन्दा बढी रकम हात पारेपछि यसको मुख्य कारण खर्बपति जमील नै रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यति मात्र हैन रिहानाले आफू जमीलसँग गहिरो प्रेम सम्बन्धमा परेको र जमीललाई पहिलेदेखि नै धेरै माया गरेकाले धेरै ‘सिरियस’ भएको बताएकी छन् । युवा व्यवसायी जमील साउदी अरबको अब्दुल लतिफ जमीलका कार्यकारी निर्देशक तथा प्रमुख हुन् । यो संसारकै सबैभन्दा ठूलो कम्पनीमध्येको एक हो । यसले अरबभरि टोयटा गाडीको बिक्री गर्दछ । रिहाना र जमीलबीचको रोमान्सका कारण भने रिहानाकै मिल्ने साथी अमेरिकन सुपमोडल नओमी च्याम्पबेल हुन् ।
म्यागजिन ‘द सन’काअनुसार गत वर्षको ‘ब्रिटिस समरटाइम फेस्टिभलमा’ नओमी र जमील प्रेमी–प्रेमिकाकारुपमा देखिएका थिए । खर्बपति जमीलले आफ्नै प्रेमिकाकी मिल्ने साथी रिहानालाई नै आफ्नो प्रेमिका बनाइदिएपछि नओमी पूर्वप्रेमिका बनेकी छन् । जुन सुन्दा निक्कै अचम्म लाग्छ तर हलिवुड दुनियामा यो सामान्य मानिन्छ |

आफुले नचाहादा नचाहादै पनि इन्टरनेटमा यो खबरको हल्लीखल्ली भएपछि रिहाना र नओमीबीच खटपट सुरु भएको छ । यसको फाइदा भने खर्बपति जमीलले रिहानासँग मस्ती गरेर लिइरहेका छन् । किन नलिउन आखिरी उनि परे अरबी प्लेब्वाई | आफ्नै साथिले धोका दिए पछी नओमी त दुखि हुने नै भइन तर त्यो मर्म बुझ्न सकिनन् खर्बपति प्रेमी पाएर रिहानाले |

नओमीले नै रिहानाको हरेक सफलतामा मुख्य सहयोगीको भूमिका निभाउँदै आएकी थिइन् । यी दुई अत्यन्तै मिल्ने साथीबीचमा खर्बपति जमिल आएपछि दुबैबीच बोलचाल बन्द हुनुका साथै सामाजिक सन्जालमा एक–अर्कालाई ‘अनफलो’समेत गरि सकेका छन् । अब हेर्नुहोस पैसामा कति पावर हुने रहेछ त ! यहि बाट स्पष्ट हुन्छ |

No comments:

Post a Comment