बहुआयामिक रूपमा प्रयोग हुने जडीबुटी घ्यूकुमारीको प्रयोगबाट शरीरलाई हुने १५ फाइदा यस प्रकार छन्।
– कब्जियत भएको छ भने घ्युकुमारी पानीमा मिसाएर खाने गर्नु भएमा दिसा खलास हुन्छ।
– कब्जियत भएको छ भने घ्युकुमारी पानीमा मिसाएर खाने गर्नु भएमा दिसा खलास हुन्छ।
– अपच हुने र ग्यास फर्मेसनक कारण छाती र पेट दुख्ने गरेको छ भने घ्युकुमारी खानु भएमा सन्चो हुन्छ।
– घ्युकुमरिको जुसले शरीरमा चिनीको मात्र सन्तुलन गर्ने भएकोले मधुमेहको रोगीको लागि लाभदायक हुन्छ।
– यसको जुसले शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हट़ाउछ।
– घ्युकुमरिको जुसले रक्तसंचार सुचारु गर्छ र कोलेस्टेरोलको समस्या बढ्न पाउदैन।
– शरीरको कोष तथा कोषिकामा समस्या आएको छ भने घ्युकुमारी खानाले पुर्वास्थामा आउछ।
– उच्च रक्तचापको बिरामीलाई पनि घ्युकुमारी लाभदायक हुन्छ।
– क्यसर र ट्युमरको बिकास वृद्धिमा बिराम लेराउछ ।
– घ्युकुमरिमा शरीरको रोगप्रतिरोधि क्षमता बढाउने तत्व हुन्छ।
– शरीरमा भिटामिन र खनिजको मात्र बढाउछ।
– गिजाको रोग छ भने घ्युकुमारी युक्त टुथपेस्ट प्रयोग गर्नु राम्रो हुन्छ।
– आगोले पोलेको ठाउँमा घ्युकुमारी लगाउनाले पोलेको सन्चो हुनका साथै पोलेको दाग गाढा बस्न पाउदैन।
– अनुहार लगायत शरीरको कुनै पनि भागमा दाग छ भने घ्युकुमारी लगाउनाले दाग हट्दै जान्छ।
– आँखावरिपरी डार्क सर्कल छ भने घ्युकुमारी नियमित लगाउनाले डार्क सर्कल हट्छ।
– अनुहार फुस्रो छ भने घ्युकुमारी दल्नाले अनुहारको छाला चिल्लो हुदै जान्छ।
No comments:
Post a Comment