स-साना बाबुहरुको त्यो आक्रोश देख्दा कतै डर पनि लाग्छ, यो प्रतिशोधको आगोले कतै त्यो कलिला मस्तिष्कहरुलाई गलत गर्न प्रेरित त गर्दैन भनेर ! तर कामना गरौ उनीहरु गलतबाटो नअपनाउन | आफ्नो आमाको विभत्स हत्या पछि यत्तिका दिन सम्म पनि दाहसंस्कार गर्न नपाएका यी अबोध बालकको चित्कारमा धेरै बेदनाहरु लुकेका छन |

No comments:
Post a Comment