राजा बिरेन्द्र र मदन भण्डारी फरक बिचार तर हत्यारा एउटै -नया रहस्य(भिडियो सहित) - The Pride

Latest

BANNER 728X90

Thursday, July 6, 2017

राजा बिरेन्द्र र मदन भण्डारी फरक बिचार तर हत्यारा एउटै -नया रहस्य(भिडियो सहित)

काठमाण्डौ,असार २२ | राजनैतिक विश्लेषक युबराज गौतम चिनिया पत्रकारको हवाल दिदै नेपालको राजनीतिको केहि गम्भीर खुलासा गर्छन | राजा बिरेन्द्र/नेता मदन भण्डारीको हत्या भारत अमेरिकाको प्रतक्ष्य योजनाम भएको हो बताउछन् |

राजदरवार हत्या काण्डबारे बोल्ने कांग्रेस नेता चक्र प्रसाद बाँस्तोला कोमामा जानु पनि बिदेशीकै हात रहेको इंगित गर्छन विश्लेषक गौतम | राजा महेन्द्रले नेपालको हित बिरुद्ध लेखने एक बिदेशी पत्रकारलाइ देश निकाला गरेको थिए |

काठमाण्डौ,असार २२ | राजनैतिक विश्लेषक युबराज गौतम चिनिया पत्रकारको हवाल दिदै नेपालको राजनीतिको केहि गम्भीर खुलासा गर्छन | राजा बिरेन्द्र/नेता मदन भण्डारीको हत्या भारत अमेरिकाको प्रतक्ष्य योजनाम भएको हो बताउछन् | राजदरवार हत्या काण्डबारे बोल्ने कांग्रेस नेता चक्र प्रसाद बाँस्तोला कोमामा जानु पनि बिदेशीकै हात रहेको इंगित गर्छन विश्लेषक गौतम | राजा महेन्द्रले नेपालको हित बिरुद्ध लेखने एक बिदेशी पत्रकारलाइ देश निकाला गरेको थिए |

No comments:

Post a Comment