यो पनि पढ्नुहोस् - भारतका यी ८ कुरा जो नेपालीले कहिल्यै मन पराउँदैनन्
अवैध सम्बन्धबाट पाँच महिनाअघि गर्भवती बनेकी महिलाका श्रीमानले घरबाट निकालिदिएपछि अहिले महिलाको बिचल्ली भएको छ । आफुमाथी श्रीमान नभएको बेला पाँच जना गाँउकै स्थानीयले शारिरिक सम्बन्ध राख्ने गरेको भन्दै महिलाले जवरजस्ती करणी गरेको भन्दै अहिले आफ्नै जेठाजु र ससुराको नाममा लिखित जाहेरी दिएकी छन् ।
प्रहरीमा २ जनाविरुद्ध करणीको आरोपमा लिखित जाहेरी दिएकी देऊ कुमारीले गाँउसमाज भेला हुदाँ भने अन्य ३ जना समेतसँग नियमित शारिरिक सम्र्पक राख्दै आएको खुलेको छ । महिलाका अनुसार पति बिदेश गएपछि उनलाई लगातार स्थानीय ५ पुरुषले करणी गर्दै आएका थिए । उनीहरुमध्ये ४ जना आचार्य थरका र बाँकी १ जना परियार थरका रहेको उल्लेख गरेकी छन् । सूचना केन्द्रबाट साभार
No comments:
Post a Comment