काठमाडौं। हिलो फोहोर र धुलोले भरिएको काठमाडौँको कथा नौलो होइन तर सडकमा हिड्दा हिड्दै ढलमा खसेर ढलको फोहोर पानीले बगाउने भैसक्यो काठमान्डौ भन्दा धेरैलाई नौलो लाग्ला तर शुक्रबारको एउटा घटनाले त्यो नौलो बनाएन काठमाडौंको सामाखुसीमा सडकमा हिँड्दै गरेकी बालिकालाई ढलले बगाएको भिडियो अहिले भाइरल बनेको छ । सडकमा हिड्दै गरेकी एउटी बालिका ढलको खाल्डोमा एक्कासी डुब्छिन् र उनलाई ढलकै पानीले बगाएर निकै तलसम्म पुर्याछ र उद्दार गरिन्छ
हेरौ सामाजिक मोनो र मेट्रो रेल हुइकाउने सपना देखाउने काठमाडौँको दुरावस्था भिडियो सक्दो सेयर गरौ र महानगरपालिकाको लापरबाहीलाई नियन्त्रण गरौ
No comments:
Post a Comment