नेपालको लागी भारतलाई पछार्दै चीनले यस्तो राम्रो काम गर्ने भए पछी कुन नेपाली खुसी हुदैनहोला(भिडियो हेर्नुहोस) - The Pride

Latest

BANNER 728X90

Saturday, July 15, 2017

नेपालको लागी भारतलाई पछार्दै चीनले यस्तो राम्रो काम गर्ने भए पछी कुन नेपाली खुसी हुदैनहोला(भिडियो हेर्नुहोस)

काठमाडौं, असार ३१ |नेपालको इन्टरनेटमा भारतीय एकाधिकार अन्त्य गर्न चिनले नेपालको लागी थालेको यस्तो राम्रो कदम । चिनीयाँ सरकारी समाचार संस्था पीपल्स डेली चाइनाले आगामी अगस्टदेखि नेपालको इन्टरनेट सेवामा भारतीय एकाधिकार अन्त्य हुने बताएको हो । आगामी अगस्टसम्ममा चीनीयाँ अप्टिकल फाइवर विच्याईसक्ने नेपाली सञ्चारमाध्यमको समाचारलाई उदृध गर्दै डेलीले उक्त दावी गरेको हो ।

‘भारतीय सेवाको एकाधिकार अन्त्य गर्दै नेपालमा आगामी अगष्टदेखि चिनीयाँ अप्टिकल फाइबरमार्फत इन्टरनेट जडान सम्भव हुनेछ’, पीपल्स डेलिले भनेको छ ।

No comments:

Post a Comment