खोज्न पनि कति खोज्या सेवा र सुबिधा
जनताको देखी देखि दुख र दुबिधा
रुन मन लाग्छ हाम्रो भाग्यलाई साम्झिंदा
कहिल्यै पनि बुझ्ने भैनौ जनताको पिडा !
सुन सुन ए राष्टपती
१६ करोड आँउदैन मफती
तिम्लाई मस्ती नेतालाई मस्ती
जनतलाई छ दु:ख र आपत्ति !
कोही मरे भूकम्पमा कोहि परे बाढीमा
कोही सुत्छन सडकमा कोही नहर नादिमा
युबा जति जहाज चढी अरब र खाडीमा
राष्टपती चढ्ने अरे करोडको गाडिमा !!
बाकि भिडियो हेर्नुहोस्
No comments:
Post a Comment